बेलबारी, २६ मोरङ ।  राष्ट्रपति विद्यँदेवी भण्डारी बेलबारी आउने भएकी छिन् । मोरङ बेलबारी–९ बाहुनीमा रहेको श्री जनता नमुना माध्यमिक विद्यँलयको नवनिर्मित शैक्षिक तथा प्रशासनिक भवनको उद्घाटन गर्नका लागि बिहीबार २९ गते बेलबारी आउन लागेकी हुन् । 

unnamed

 विद्यँलयको प्राङ्गणमा संस्थापक अध्यक्ष तथा पूर्वप्रधानाध्यापक स्वर्गीय दुखीलाल चौधरीको सालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको विद्यँलयका प्रधानाध्यापक टेकनारायण साहले जानकारी दिए ।