अभिनेता सलोन बस्नेत सोमबारबिबाहबन्धनमा बाँधिने भएका हुन् ।

अभिनेता बस्नेतले एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह सम्पन्न गरेका छन् ।

बाल कलाकारका रूपमा सर्वाधिक रूचाइएका बस्नेत निर्देशक शोभित बस्नेतका छोरा हुन् ।

बाल कलाकारका रूपमा एउटा सपलताको अध्याय पूरा गरेका बस्नेत पछिल्लो समय अभिनेताका रूपमा सक्रिय रहँदै आएका छन् । 

उनलाई विशेषगरी मुख्य भूमिकामा भन्दा पनि सेकेण्ड रोलमा सफलता मिल्दै आएको छ । उनले वयस्क अभिनेताको दोश्रो पारी होस्टलबाट सुरू गरेका थिए । 

हलमा हाल उनी अभिनिति मिलन सिनेमा प्रदर्शनरतः छ ।

316938038_5631558706932513_7623660799761959247_n316291065_5921055387957107_39152603883531788_n317241493_618287710171072_3528806116972888775_n