फ्रान्सको शीर्ष डिभिजनको फुटबल क्लब ईए गुइङ्ग्याम्पसँग डेढ वर्षको सम्झौता गरेलगत्तै उनले प्रशिक्षण थालेकी छन्।

अनुबन्ध भएलगत्तै उनले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्नका लागि प्रशिक्षण थालेकी हुन्। साम्बाले क्लबका अन्य साथीहरूसँगै क्लबको ग्राउन्डमा प्रशिक्षण गरिरहेकी छन्। 

साम्बा उक्त क्लबमा २८ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिने छिन्। क्लबले शनिबार हुने लिग खेलका लागि उनलाई प्लेइ सेटमा राख्ने सम्भावना छ। त्यस दिन गुइङ्ग्याम्पले बोर्डोसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली फुटबल जगतबाट युरोपेली क्लबमा व्यवसायिक फुटबल खेल्न साम्बा पहिलो फुटबलर हुन्।

sabitra-bhandari-samba-franceli-

sabitra-bhandari-samba-franceli-club

sabitra-bhandari-samba-franceli-club- 1

sabitra-bhandari-samba-franceli 1