बिराटनगर । यही असोज १७ गते घटस्थापनादेखि देशभर यातायातमा रुट परमिट खुला गरिने भएको छ। 

मंगलवार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

यात्रुवाहक सवारी साधनलाई उक्त रुप परमिट घटस्थापनादेखि पूर्णिमासम्म लागू हुने छ। 

यस्तै बैठकले ट्रेलरलगायतका ठूला सवारी साधनहरू असोज १७ गतेदेखि नारायणगढ(काठमाडौँ सडकमा रोक लगाउने पनि निर्णय भएको छ। 

11

22