कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगममार्फत विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट चाहिने भएको छ ।  यात्रा गर्दा नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड १९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न निगमले  अनुरोध गरेको छ ।

विदेशमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि सावधानीका  उपाय अपनाउन थालिएको  छ । हाल अमेरिका , चीन लगाएतका देशमा कोभिड बढेको छ ।

324402196_1181790552482050_2914383607919616537_n