माघ १ गते विद्यालयमा योग दिवस मनाउन  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  निर्देशन दिएको छ। केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको हो । 

‘स्वस्थ्य जीवनको चाहनास्  योग शिक्षा र साधना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइलाई समन्वय गर्न निर्देशन दिएको हो ।